वन डढेलो नियन्त्रण तथा व्यवस्थापन योजना कार्यान्वयन

यस कार्यक्रम अन्र्तगत वन डढेलो सम्बन्धि सुचना प्रचार प्रसारको लागि एफ एम र पत्रपत्रिका मार्फत जनचेतना फैलाउने कार्य गरिनुको साथै वन डढेलो लागेको वा लाग्न सक्ने क्षेत्रमा कर्मचारी र स्थानिय उपभोक्ता परिचालन साथै गस्ती परिचालनको लागि सवारी साधन दुरुस्त अवस्था राखी व्यवस्थापन योजना निर्माण गरिएको थियो ।

सि.नं. विवरण जम्मा बजेट खर्च भएको बजेट कार्य संचालन भएको स्थान कैफियत
१. वन डढेलो नियन्त्रण तथा व्यवस्थापन योजना कार्यान्वयन २०० २०० डि.व.का अन्र्तगत