सि.नं कार्यालयले दिने सेवा सेवाग्राहीले पेश गर्नुपर्ने कागजातहरु समयावधि शुल्क विवरण सेवा प्रदानका आधार सेवा दिने कर्मचारी / कार्यकक्ष सेवा दिने निकायको प्रमुख
1 सूचना दिने रु. १० को टिकट सहितको निवेदन कार्तिक—वैशाख नियम अनुसार कार्यालयको क्षेत्राधिकार भित्रको भएमा स.व.अ. अशोक पराजुली ९८४९०९९१९७ डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
2 गुनासो / उजुरी सुन्ने मौखिक वा लिखित जानकारी   निःशुल्क कार्यालयको क्षेत्राधिकार भित्रको भए स.व.अ. अशोक पराजुली ९८४९०९९१९७ डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
3 समूह गठन, विधान तयारी, दर्ता निवेदनसाथ समूहको आमसभाको निर्णय     मार्गदर्शन अनुरुप समावेशी र समानुपातिक समिति गठन भै समूह र संबन्धित स.डि.व.का.को सिफारिस योजना शाखा स.व.अ. गणेश थापा डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
कार्ययोजना तयारी, नविकरण र स्वीकृति (सा.व., क.ब. र धा.वन) ४ महिना निःशुल्क
4 समूहलाई विरुवा उत्पादन, बृक्षारोपण, वन व्यवस्थापन तालिममा प्राविधिक सहयोग समूहको निर्णय र माग गरेको निवेदन माग अनुसार नम्स अनुसार समूहबाट ब्यवस्थापन सुनिश्चित हुने भए मात्र    
5 निजी, सामुदायिक, धार्मिक, र कवुलियती वनको प्रमाणपत्रको प्रतिलिपि प्रदान निवेदन तथा समूह भेलाको निर्णय प्रतिलिपि १ दिन रु.२५।– औचित्य खुलेको प्रमाण पेश भए    
6 समूह मार्फत गर्ने विरुवा उत्पादन, वितरण लगायतका कार्यहरुमा सम्झौता र सोको कार्यान्वयनमा सहजीकरण समूहको निर्णय र निवेदन । विरुवा वितरण कार्य सकभर क्लस्टरमा बृक्षारोपण र सोको संरक्षणको सुनिश्चत हुने कागजातहरु प्रत्येकमा १—२ दिन निःशुल्क समावेशी र समानुपातिक समिति भएको समूहसंग मात्र, गुणस्तरीय कार्यको लागि   डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
7 काष्ठ, गैह्रकाष्ठ विरुवा वितरण संरक्षण सुनिश्चितता सहितको निवेदन १ दिन निःशुल्क उपलब्ध भएसम्म योजना शाखा स.व.अ. गणेश थापा डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
8 समूहको स्विकृत कार्ययोजना अनुसार वन पैदावार उत्पादन र विक्रीमा प्राविधिक सहयोग समूहको निर्णय र माग पत्र कार्तिक—वैशाख निःशुल्क सा.व.को वन पैदावार संकलन÷विक्री वितरण कार्यविधि, २०७३ अनुसार डि.व.का./स.डि.व.का. का कर्मचारी परिचालन  
9 ऐन, नियमको पैरवी र प्रचार प्रसार (तालिम, गोष्ठी, अन्तरक्रिया तथा प्रचार सामाग्री मार्फत) संस्था, समूहको माग, निवेदन र आवश्यकता अनुसार १–७ दिन निःशुल्क कानुनी आधार तथा स्वीकृत कार्यक्रम कार्यान्वयनमा सबै सरोकारवालाको समन्वयमा डि.व.का./स.डि.व.का. का कर्मचारी परिचालन डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
10 निजी वन जाँचबुझ र दर्ता रुख विरुवा संख्या उल्लेखित निवेदन, जग्गाधनी पूर्जा, तिरो तिरेको रसिद, ना. प्र. पत्र र कि.नं. खुलेको नक्सा १५ दिन रु. १० को टिकट स.व.अ. र वन जेडिएको कि.नं.भए अमिनको प्राविधिक प्रतिवेदन डि.व.का./स.डि.व.का. का कर्मचारी परिचालन डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
11 वन संरक्षण नियमन (चोरी कटानी, चोरी शिकारी, डढेलो नियन्त्रण) स्वीकृत कार्यक्रममा आधारित माग र आवश्यकता अनुसार तत्काल निःशुल्क स्थानीय समूह र सरोकारवाला बीच समन्वय डि.व.का./स.डि.व.का. का कर्मचारी परिचालन डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
12 निजी आवादी सम्बन्धी जाँचबुझ र कटान सहमति रुखको विवरण उल्लेखित निवेदन, जग्गाधनी पूर्जा, तिरो तिरेको रसिद, नागरिकता प्र. पत्र र कि.नं. खुलेको नक्सा १५ दिन रु. १० को टिकट स्थलगत जाँचबुझ र गाउं सर्जमिन स.व.अ./रेञ्जर/ना.सु. डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
13 छुट जग्गा दर्तामा जाँचबुझ, राय निकासा मालपोत कार्यालयबाट सम्बन्धित फायल सहित माग हुनुपर्ने १५ दिन निःशुल्क वन वुट्टयान उल्लेखित जग्गा नभएमा स.व.अ./रेञ्जर/ना.सु. डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
14 निजी आवादी, सामुदायिक वनको वन पैदावारको विमार्का र निकासी काठको लगत सहित सव डिभिजन वन कार्यालयको सिफारिश ३ दिन निःशुल्क भ्याट तथा सरकारी दस्तुर बुझाएको कागजात पेश भए स.व.अ./रेञ्जर/ना.सु. डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
15 वनमा आधारित उद्योग स्थापना गर्ने स्थानको दूरी प्रमाणित र सिफारिस स्थानीय तहको सिफारिस/घरेलुको पत्र, उद्योग स्थापना गर्ने जग्गाको लालपूर्जा, तिरो तिरेको रसिद, कि.नं. खुलेको प्रमाणित नक्सा १५ दिन निःशुल्क नापी, घरेलु का.का प्रतिनिधि र स.व.अ.को निर्णय र सिफारिस पत्र स.व.अ./रेञ्जर डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
16 वन मुद्दाको प्रतिलिपिहरु निवेदन ३ दिन निःशुल्क रित पुगेको निवेदन भए नायव सुब्बा डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
17 सःमिलको चिरान निकासी इजाजत निवेदन र सक्कल निकासी इजाजतपत्र ३ दिन निःशुल्क स.डि.व.का.को प्राविधिक प्रतिवेदन स.व.अ./रेञ्जर डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
18 सःमिलको चिरान जाँचबुझ र निकासी निवेदन र सक्कल निकासी इजाजतपत्र २ दिन निःशुल्क स.डि.व.का.को प्राविधिक प्रतिवेदन स.व.अ./रेञ्जर डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
19 संस्था/समूहले सम्झौता अनुसार गरेका कार्यको भुक्तानी विकास शाखाको सिफारिशमा आवश्यक कागजातहरु ३ दिन निःशुल्क गुणस्तरीय कार्य सम्पादन भए मात्र लेखा शाखा/लेखापाल डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
20 वन संरक्षण चोरी निकासी नियन्त्रणमा नियमन र पैैरवी संवेदनशिल क्षेत्रहरुमा आवश्यकता अनुसार नपर्ने स्थानीय समूहहरुको माग र आवश्यकता अनुसार डि.व.का./स.डि.व.का. डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४
21 स्वीकृत कार्यक्रमका कार्यान्वयनमा समन्वय र सहजिकरण स्थानीय स्तरमा आवश्यकताको आधारमा आवश्यकता अनुसार स्वीकृत वजेटको सिमाअनुसार स्थानीय समूहहरुको माग र आवश्यकता अनुसार डि.व.का./स.डि.व.का. डिभिजनल वन अधिकृत धनन्जय लामिछाने ०३६४२०१३४