अग्नि नियन्त्रण सम्बन्धि सामाग्री,उपकरण तथा सामाग्री खरिद तथा वितरण

खोटाङ जिल्ला भित्र रहेको डढेलो लाग्न सक्ने संवेदनशिल वन क्षेत्रहरुमा वन डढेलो लाग्न नदिन र लागेको खण्डमा अग्निरेखा निर्माण, झाडी सफाई लगायतका कार्य गरी अग्नि

नियन्त्रण गर्न अग्नि नियन्त्रण सामाग्री अन्र्तगत बञ्चरो, स्वाटर, रेक, रेक हो, एक्स हो, सावेल, हेलमेट पञ्जा टर्च मास्क लगायतका सामाग्री खरिद गरिएको थियो । ती सामाग्रीहरु

डढेलोको संवेदनशिल क्षेत्रका विभिन्न सामूदायिक वन उपभोक्ता समूहहरुलाई वितरण गरिएको छ ।

ब.शि.नं. विवरण जम्मा बजेट (हजार) खर्च भएको बजेट (हजार) कार्य संचालन गर्ने निकाय  कैफियत
अग्नि नियन्त्रण सम्बन्धि सामाग्री,उपकरण तथा सामाग्री खरिद तथा वितरण २०० २०० डि.व.का खोटाङ्ग अन्र्तगत